नेपाल सरकार CTEVT बाट सम्बन्धन प्राप्त
नमुना प्राविधिक शिक्षा प्रतिष्ठान
अजिरकोट, ३, भच्चेक, गोरखामा
विद्यार्थीको भर्ना सम्बन्धी सूचना
“यस प्रतिष्ठानमा शैक्षिक शत्र २०७७।०७८ को लागी डिप्लोमा तह (३ बर्षे) को एग्रीकल्चर बाली विज्ञान र बन विज्ञान विषयमा धमाधम भर्ना खुलेको व्यहोरा सहश्र जानकारी गरांउदछौ । प्रवेश परिक्षामा पास हुने विद्यार्थीले भर्ना गरि आफ्नो शिट सुरक्षित गर्नु होला” ।
नोटः अन्य संस्थामा फर्म भरेका, पास भएका तर कोटा फुल भएर आफुले फारम भरेको संस्थामा भर्ना गर्न संभव नभएका कटअफ विद्यार्थीहरुले समयमा नै निवेदन दिई भर्ना गरौ । छिटो गरौ, भारी छात्रवृत्ति र होस्टेल सहित । धन्यवाद ।
सम्पर्कः ९८४०८६४९२४, ९८०६५४९९०६, ९८५१०९१७३७
ईमेलः info@namunatech.org.np
baspok1@gmail.com
website: namunatech.org.np
Affiliated by CTEVT, Government of Nepal
NAMUNA TECHNICAL EDUCATION ACADEMY,
Ajirkot-3, Vachek, Gorkha.
Admission open for cut of Students.
Admission open for 3 years Diploma in Agriculture (Plant Science) and Forestry on academic year 077/078. Who pass the concern CTEVT entrance exam but cut off or not admitted in concern institution can apply and admit here in time. High Scholarship and Hostel facility are available. Thank you.
For more information:
9840864924 / 9806549906 / 9851091737
Email: info@namunatech.org.np
baspok1@gmail.com
website: namunatech.org.np
Principal